आमासँग बिहे, नौ वर्षीय छोरीलाई गरे घि’न’लाग्दो ह’र्कत, थाहा पाएपछि चा’कु प्र’हार (भिडियो सहित)

३३ वर्षीया महिलाको घि’न’ला’ग्दो ह’र्क’त रहेको आ’रोप आएको हो । यतिमात्र होइन, ती महिलाकी नौ वर्षीय छोरीलाई पनि युवकले गि’द्धे दृष्टिकोणले हेर्ने र बाल यौ’न दु’रुप’योग सगेत गर्ने गरेको र’हस्य खुलेको छ  

 नौ वर्षीया बालिकालाई यौ’न दु’रुपयोग गरेकाले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई प्रहरीले प’क्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार तरहराकी नौ वर्षीया बालिकालाई यौ’न दु’रुपयोग गरेको उ’जुरीका आधारमा किसनलाई प’क्राउ गरिएको हो 

‘बालिकाकी आमासँग गत वैशाखमा उनले वि’वाह गरेका रहेछन्,’ केसीले भने, ‘बालिकालाई यौ’न दु’रुपयोग गर्ने गरेको आ’रोप लगाउँदै उ’जुरी परेको छ, सोही आधारमा प’क्राउ गरिएको हो ।’ उनका अनुसार किसनले बालिकाका सं’वे’द’नशील अं’गमा हा’तपा’त गर्ने जस्ता क्रि’या’कलाप गरेकाले पी’डित बालिकाले आफन्तको सहारा लिएर उ’जुरी गरेकी थिइन् । के के भएको थियो । घ’टनाको सम्पूर्ण जानाकारी वडा अध्यक्ष सँग गरिएको कुराकानी

 तलको भिडियोमा हेर्नुहोला ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post