बाटोमा दाउराको भारि बोकेर भो कभो कै हिडिरहेकि एक बुढि आमाको जिवन कथा अस्तिको शृङ्खलामा प्रस्तुत गरेका थियौ ।आमाका थुप्रै सन्तानहरु भए तर यो बुढेसकालमा आमाको दु ख देख्ने कोहि पनि भएनन् ।
छोराछोरीले त आमालाई कहिले सम्झिदैनन् तर आमाले भने मोबाइलमा छोराछोरी को फोन आउला भन्दै आश गरेरै बसेको पनि बर्षौ भयो तर अहिलेसम्म एक कल पनि आएन ।
आमा घरमा एक्लै बसिरहेकि छिन् ।उनी घरकै सेरोफेरो नजिकै भि रबाट नमज्जाले ल ड्न पुगिन् तर उनिलाइ उठाउनेसम्म पनि कोहि भएनन् अझ रातभरि पानी दर्किरह्यो अनि आमा बे होस् भइन भोलिपल्ट मात्रै हो समा आइन ।दाउरा बोकेर भो कभो कै उनी हरबखत जस्तो नै हिड्ने बाध्यात्मक अवस्था छ ।
आमाको आर्थिक अवस्था पनि एकदमै कमजोर छ ।काहिकतैबाट आउने बाटो नै नहुदा आमाले कसरी आफ्नो जिविका चलाइरहेकि होलिन् ।आमा भन्छिन् कि मैले जति धेरै दु ख त संसारमा कस्ले पाएको होला र ,अधिक्तम दिनहरु भो कभो कै बस्ने गरेको आमा भावुक हुँदै बताउँछिन् ।
अहिले भने आमाले आफ्नो छोरिसग सत्र बर्षपछि कुराकानी गरेकि छिन् । तर अहिलेसम्म पनि कसैले नहेरेका र सबैले आफू बुढि आमालाई छाडेर गएका र अहिले एकदुई दिन फोनमा माया देखाएर आफ्नो मन नफर्किने र आफुलाई कतेहि फरक नपरेको आमा बताउँछिन् ।कुरैकुरामा आमा भा वुक हुँदै रो इन पनि ,कठै ।
