पसलमा गएको यो बाँदरले धमाधम र'क्सीको बोतल खोल्दै आफै पिएपछी….(भिडियो सहित)

एजेन्सी । संसारमा दिनहुँ निकै रोचक घटना भइरहेका हुन्छन् । ति मध्य केही घटना सामाजिक सञ्जालका कारण चर्चित हुन्छन् । यहाँ एक बाँदरको चर्चा गरिएको छ । यसले गरेको कृयाकलापले सबैलाई आश्चर्य बनाएको छ । पसलमा गएको यो बाँदरले धमाधम र क्सी को बोतल आफै खोल्छ । सबैले यो दृष्य हेरिरहेको बुझ्न सकिन्छ ।

उनीहरुले बोलेको भाषावाट घटना भारतको हो भनेर बुझ्न सकिन्छ । भारतीय मिडियाका अनुसार यो घटना भारत मध्यप्रदेशको हो । अन्य विस्तृत विवरण भने दिइएको छैन । भिडियोमा देख्न सकिन्छ बाँदरले बोतलको बिर्को आफै खोलेको छ । पसलका मालिकले अन्य बस्तु उसलाई दिने कोशिष गरेका छन् । तर त्यसको ध्यान बोतल तिर मात्रै छ । उसले आफैं खोलेर र क्सी पि ए को देखिन्छ ।

सामाजिक सञ्जालमा यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । भिडियोमा एक बाँदरले आफ्नो मुखले र क्सी को बोतल खोल्छ र र क्सी पि उ न थाल्छ । यो घटना भारतको मध्यप्रदेशको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post