टीका सानु दुर्घटनापछी भाग्यले बाँचियो भन्दै आइन् मिडियामा हेर्नुहोस् भिडियो

टीका सानू एक बिशिस्ट लोक गायिका सगै उदाउदै गएकि कलाकार ,उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो साथै बेलाबेला सहयोग गरिरहने उनी कहिले अनिता खड्कालाई सहयोग गर्न पुग्छिन् त कहिले बि रामि निशालाई भेट्न अस्पताल ।अरुको दु ख बिल्कुलै देख्न नसक्ने उनी मिडियामा छाइनै रहन्छिन्।

यशै बिच `बुहारि ४´ नामक मिउजिक भिडियोमा अभिनय गर्ने क्रममा टीका सानुको दुइवटा रुप देखाउदै गर्दा गितको मागसगै उनलाई यसरी श्रिङ्गार गरिएको हो ।टीका सानू र सो मिउजिक भिडियोको निर्माता तथा निर्देशक एवम् चर्चित लोकगायक मानसिङ खड्का र अन्य कलाकारहरुको उक्त गितमा अभिनय साथै स्वर रहेको छ ।

हिजै उक्त मिउजिक भिडियो रिलिज गर्ने क्रममा थियो तर टीका सानुको सुटिङकै क्रममा उनको खुट्टाको यो हाल भयो ।उनी आफ्नो फेसबुकमा लेख्छिन् ` (2078-03-30)

जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै लडेर खुट्टा को यो हाल भयो । मैले (2078-04-06 ) सम्म को काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद ।´

अहिले भने टीका सानू को त्यो `बुहारि -४ ´ को अपार सफलता पछि उनी मिडियामा आएकि छिन् ।खुसि को क्षण भएको तर खुसि मनाउन नपाएको भन्दै टीका सानू भा वुक पनि भइन् ।अस्पतालको बेडमा नै उनको उपचार भैरहेको छ र उनको खुट्टामा चो ट भएपनि अहिले भने उनिलाई त्यति धेरै गाह्राे भने भएको छैन् ।

हेर्नुस् उक्त भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post