मृत’क भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि होस खुले’पछि…

सबैभन्दा डर’लाग्दो, कहाली’लाग्दो र होश उडा:उने शब्द हो मृ त्यु । त्यो पनि मानिसको । स्वज’नको । अझ सबै भन्दा बढी त आफ्नै ! मृ’त्यु सुन्दा, देख्दा, पर्दा र भोग्दा को स्त’ब्ध हुदैन् र ? तथापी सान्त्वना दिन अनेक प्रपन्च रच्छ, मान्छे । म त म’र्दिन अरु नै कोहि पो म’र्छ भन्छ । धन्न, धर्मले आ’त्मा मर्दैन् र बिज्ञानले मानिस म’रेपछी उर्जामा रुपान्तरण हुन्छ भन्छ र राहा’त महशुस गर्छ, मान्छे।

समयले बिस्तारै भुलाउँछ स्वजनको मृ’त्यु र औष’धि गर्छ बाँचेको मानिसलाई । नत्र के हुन्थ्यो होला कठै! हाम्रो हालत ।यसै क्रममा भारत तमिलना’डु राज्यको राजधानी चेन्नईमा मृ’त घोष’णा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जी’वित भेटिएका छन्।७३ वर्षीय ती वृद्धलाई आफन्तले मृ’त्यु भएको भनेर फ्रिजर बक्स’मा राखेका थिए ।

बक्समा राखेको २० घण्टा’पछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्प’ताल लगिएको छ।डाक्टरहरुले चमत्का’र भएको बताउँदै उप’चार सुरु गरेका छन्। उनको अवस्था अहिले सुधा’रोन्मुख रहेको बताइएको छ। ७३ वर्षीय बालासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे।

सोमबार उनी बेहो’स भएका थिए। भाइले भने उनको मृ’त्यु भएको ठाने र श’व राख्ने फ्रिज’र बक्स मगाए। बक्समा राखेको २० घण्टापछि बल्ल थाहा भयो– उनका दाइ त जिउँदै रहेछन्। प्रहरीले उन’लाई निय

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post