बेहुलि रुदै गर्दा बेहुलाले पनि आफ्नो आँसु थाम्न सकेनन् , धरधरि रोए,समाल्नै गाह्राे (हेर्नुस् भिडियो)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा तिनै बेहुला र बेहुलि जो बेहुलिको बिदाई गर्ने क्रममा सगसगै रोएका थिए जुन भिडियोले सारा नेपालिको ध्यान खिचेको थियो ।

कसैको छोरी अब श्रीमती बन्दै थिइन अनि अब श्रिमानको एउटा मात्रै नभइ दुइटा परिवार हुदैथियो ,जिम्मेवारी बढ्दै गरेको र श्रीमती रुदा आफू रोइदिनुले अझ उनि आफ्नोे परिवारप्रति कतिधेरै उत्तरदायी रहेछन् भन्ने पनि पुष्टि हुन्छ । दुबै को जोडि एकदमै राम्रो थियो र यसरी खुसि भएको देख्दा साचै लाग्छ जिन्दगी जिउन त्यति गाह्रो छैन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post