भिजाएको चना खानुका फाईदै फाईदा हेर्नुहोस्

काठमाडौं : पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्र”शस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्व”स्थ राख्न म”द्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै मह”त्वपूर्ण तथा लाभदायक मानिन्छ ।

हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन् :

भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । · भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रि’यालाई सन्तुलित पार्दछ र क:ब्जियत पनि हटाउँदछ ।

हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शु-क्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन श:क्ति तथा यौ:न क्षमता पनि बढाउँदछ ।

पटक-पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।छलालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।

शरीरको वजन वृद्धि गर्न, मां’शपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ । · भिजेको चनाको नियमित सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या पनि कम गर्दछ ।

रगतमा कोले”स्ट्रोलको मात्रा नियन्त्रण गरी मु-टुलाई स्वस्थ राख्न तथा मु-टु र र’गत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । · चना आ’इरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले र:क्तअल्पताको सम”स्याबाट बच्न सकिन्छ ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै मह”त्वपूर्ण तथा लाभदायक मानिन्छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post