गरिब परिबारमा जन्म लिएका तारा बिक को कसरी भयो यो अवस्था, हेर्नुहोस भिडियो

बाग्लुङ जिल्लामा जन्म लिएका तारा बिक को यो अवस्था देख्दा सबैका आँखा रसाउने गर्छ्न भर्खर को लाउ लाउ खाउ खाउ भन्ने यो उमेरमा तारा भने हिनडुल गर्न समेत गर्न सक्दैनन। केही समय अघि उहाँको उपचारको लागि एक जना दिदी ले उहाँलाई काठमाडौं लिएर नि जानू भयो तर उपचार सम्भब नभएपछी उनी निरास हुँदै घर फर्किनु पर्यो।

उहाँको स्यार सुसार आमाले गर्दै आउनु भएको छ उहाँको बुबाले भन्नू हुन्छ बाहिर कतै गएपनी यसैको याद आउँछ। तारालाइ सोध्दा भन्छ्न मलाइ अझै उपचार सम्भब हुन्छ कि भन्ने आशा छ आउनुहोस् तपाई हामी सबै मिलेर सके सहयोग नसके सेयर गरेर भए पनि तारालाइ नयाँ जीवन दिने प्रयत्न गरौं ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post