एउटा खुट्टा मात्रै टेकेर यसरी मा'गेर आठ बर्षिय छोरोले आफ्नोे बुवा आमा पाल्दै, कठै (हेर्नुस् भिडियो)

पोखराको सडकसडकमा र ग ल्लिग ल्लिमा एक खुट्टाले मात्रै टेकेर हातले पनि जमिनलाई नै टेकेर मा ग्दै हिडेको देख्न सकिन्छ ।उमेरले आठ बर्ष मात्रै लागेका रोहित मुदेलको जिन्दगी एकदमै द यनिय र अरुकोभन्दा एकदमै भिन्न छ ।शरिरले उनलाई एकातिर ठ गेको त छदैछ अर्कोतिर उनलाई आफ्नै परिवारबाट पनि ठ गिएको छ ।

आठ बर्षको यति कलिलो उमेरमा सडकमा मा गेर आफ्नोबुवा आमालाई पालिरहेका छन् ।मा ग्न नगए आफ्नै आमा बुवाले उनलाई हि र्काउने गर्दारहेछन् ।बुवा आमा दुबै अत्यधिक म दिरा खादा रहेछन् र कसैले दुख देखेर अलिकति केही सहयोग गरेको पैसा पनि सबै म दिरा मै सकिदिदा रहेछन् ।

ती सानो नानिको भविष्य के होला कस्ले सोचिदिने ।सुखि सम्पन्न भएको भए मा ग्न पनि जानुपर्दैन थियो होला तर गरिबले गर्दा मा ग्न नगए बिहान बेलुकाकै छाक धान्न धौ धौ भएसगै मा ग्न जानू पठाउनु रहर नभइ बा ध्यता हो ।छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिने चाहा कुनचहि परिवारलाई नहुदो होलार तर रहरले कहिलेकाही बा ध्यताको अगाडि शिर झुकाउदोरहेछ ।
हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post