सिन्दूर हाल्दा-हाल्दै प्र’हरी आएर बिहे रोकिदिए, रिसा’एका बेहुलाले यसो गरे, प्रहरी हेरेको हेरेई

विवा’हमा बेहुलाले बेहुली’लाई सिन्दूर हाल्दा’हाल्दै प्रह’री आएर बालविवाह भएको भन्दै विवाह रोकि’दिएपछि रि’साएका बेहुलाले बेहुलीकी बहिनीकै अप हर’ण गरेका छन् ।

पु’लिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अ-पहरित बालिकाको पनि उद्धा’र गरेको छ । अपह:रणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले प’क्राउ गरेको छ । अप’हरणकारी बेहुला भने फरा’र भएका छन् ।

भारतको मध्य प्रदे’शको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवा’ह हुँदै गरेको सूचना पाएपछि सक्रिय पुलि’स र महिला तथा बाल’विकास विभागले किशोरीको उद्धा’र गरेका हुन् ।

परिवारलाई सम्झाइ बुझाइ गरेर किशोरी लाई पुलिस थाना ल्याइएको थियो । तर, यो वि’वादका बीचमा बेहुलाले बेहुलीको सि’उँदोमा सिन्दूर हालिदिए । पुलि:स र प्रशासनले स्वास्थ्य परीक्षण गराएर किशोरी लाई मुरैनाको वन स्टप सेन्टरमा राखेको छ ।

बिहे रोकिएपछि रि-साएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए । त्यस पछि उनले बेहुलीकी १२ वर्षकी बहिनी’लाई बिहे गर्ने उद्देश्य’का साथ जबर जस्ती साथमा लिएर गए ।

यसको जानकारी पाएलगत्तै पुलि’सले खाजी गरी अपह’रित बालिकालाई उद्धा’र गरे । पुलिसले अपहरित बालि’काका पिताको उजुरीमा अपहर’ण तथा बालवि’वाह अधिनियम अन्तर्गत मु द्दा दर्ता गरेको छ ।डिसीनेपाल (साङ्केतिक तस्बिर)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post