बिहे गर्नु भन्दा पहिले हुनेवाली श्रीमतीको बारे जान्नै पर्छ यी कुराहरु

हामीले तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य स’म्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ ।आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

पुरुषले विवाह गरेपछि उसको विवाहित स्त्रीसँग जोडिने नातालाई श्रीमती भनिन्छ । कतै(कतै श्रीमतीलाई स्वास्नी, श्रीमती, जोई, बुढी, पत्नी पनि भनिन्छ । तपाई बिहे गदै हुनुहुन्छ बिवाह गर्नुअघि तपाईंकी हुनेवाली श्रीमती कस्ती हुन्छिन तपाइलाई जान्न इच्छा हुन सक्छ । तपाईंकी हुनेवाली श्रीमती बारेमा यी ५ कुरामा ध्यान दिनुहोस्।

इमोशनल अत्याचार यदि तपाईंको हुनेवाला श्रीमती तपाईंसँग स(साना कुरामा पनि झगडा गर्छिन् वा कुनै पनि विषयमा इमोसनल अत्याचार गर्छिन् भने विवाह प’श्चात यो श्रृंखला अझै बढ्ने निश्चित छ ।

तीतो व्यवहार यदि तपाईंको हुनेवाला श्रीमतीको व्यवहार तपाईंसँग मात्र नभएर सबैसँग तीतो छ भने तपाईंले उनीसँग स’म्बन्ध अगाडि बढाउने वा नबढाउने भन्ने विषयमा सोच्नैपर्ने हुन्छ ।

चेन्ज हुन आग्रह यदि तपाईंकी हुनेवाला श्रीमती तपाईंलाई हरेक विषयमा परिवर्तन हुन सुझाउँछिन् भने विवाहपूर्व यस बारेमा पनि तपाईंले एकपटक सोच्नैपर्ने हुन्छ किनकी के थाहा उनले कुनै दिन तपाईलाई यसैको बाहानामा एक्लै पारिदिन पनि सक्छिन् ।

झुट बोल्ने बानी यदि तपाईंको हुनेवाला श्रीमती बोलीपिच्छे झुट बोल्छिन् भने विचार पुर्याउनुहोस्, यही बानी बिवाहपछि पनि रह्यो भने तपाईंको सम्बन्ध यसैका कारण बिग्रिन सक्छ ।

आत्मनिर्भर तपाईंको हुने्वाला श्रीमती आ’त्मनिर्भर हुनु जरुरी छ कारण विवाहपछि बढ्ने तपाईंको जिम्मेवारी उनले पनि कुशलतापूर्वत स’म्हाल्न सकुन् । उनको प्रवेशले तपाईंको जीवनमा सबै कुरा पहिले भन्दा राम्रो होस् । यदि तपाईंको हुनेवाला श्रीमती स(साना कुरामा पनि अरुको भर पर्छिन् भने सोच्नुहोस् की उनी तपाईंको जीनवमा सहयात्री नभई बोझ बन्न सक्छिन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post