यस्ता श्रीमती जसले श्रीमानलाई कहिल्यै प्रगती गर्न दिनैनन्

श्रीमानलाई नराम्रो शब्द प्रयाेग गर्ने, हेपेर बोल्ने, गर्न लागेकाे काम हुदैन् भन्ने महिलाले कहिल्लै श्रीमानलाई प्रगती गर्न दिदैनन् । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन् ।

आफ्नो श्रीमानलाइ पनि नराम्रो शब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन ।

श्रीमान र श्रीमतीबीच सामान्य ठाकठुक पर्नु दाम्पत्य सम्वन्धकै एउटा हिंस्सा हो । तर, जतिबेला पनि नराम्रो शब्द बोल्ने ‘हेपेर’ बोल्ने ‘चिच्याएर’ बोल्ने महिलाले कहिल्लै पनि आफ्नो श्रीमानले प्रगती गरेकाे देख्न सक्दैन् ।यसको मतलब सामान्य झग’डा गर्नै हुदैन भन्ने होइन श्रीमन श्रीमती भएपछि सामान्य ठाकठुक त भइ नै हाल्छ ।

सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु पनि हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ ।

यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ । तर अनावश्यक ‘किचकिच’ गर्नु हुदैन । तर कहिलेकाहीँ हुने स-साना झग’डापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि सामान्य झ गडा बेहोर्न तयार हुनुहुन्छ भने यो चाँहि तपाईंको साँचो मायाको संकेत हो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post