हेर्दा हेर्दै घर मुनीको जमिन धाँ’जा फा’टेर पुरै बस्ती नै ब’ग्न थालेपछी.... पूरा पढ्नुहोस्

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारणले बर्षेनी म्याग्दीमा बाढीपहिरोले वितण्डा मच्चाउने गरेको छ ।

जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको तथ्याङ्क छ।

याे पनि हेर्नुहाेस्

जुन भीरबाट करिब एक वर्ष अघि घाँस काट्ने सिलसिलामा आमाको ल’डेर ज्या’न गएको थियो संजोग त्यस्तै भयो अहिले छोरीको पनि त्यही भीरबाट लडेर ज्यान गएको छ ।

बागलुङ्ग जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको फलाँटे भन्ने ठाउँमा एकहप्ता अगाडी बाइकसँगै भीरबाट ख’स्दा २४ वर्षकी कुमारी नेपालीको ज्या’न गएको हो ।

ग’म्भीर घा’इते भएकी उनलाई तत्कालै भरतपुर लगीएको थियो । उपचार संभावना नभएको भन्दै घर फर्काएको केही दिनमै फेरी काठमाडौं बीर हस्पिटलमा लगिएको थियो । उनको हस्पिटलमै हिजो बिहीबार प्रा’ण गएको हो ।

भीरमा रहेको घुम्तीबाट करिब २०० मिटर तल खसेकी कुमारी गाउँमै बाइक सिक्ने क्रममा दु’र्घ’टनामा परेकी थिइन।

उनीकी आमा पनि करिब एक वर्ष पहिले घाँस काट्ने क्रममा सोही ठाउँबाट लडेकी थिइन । अहिले कुमारीकाे पनि मृ’त्यु भएपछि घरमा उनका बाबा मात्रै छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post