दुई महिने बहिनी च्यापेर ६ बर्षिय दाजु यसरी मंदिरमा खाना माग्दै (भिडियो सहित)

आजको शृङ्खलामा प्रस्तुत गरिने भिडियो हेर्दै गर्दा सायदै नरुने कोहि होला । यो दृश्य बसन्तपुरको हो जहाँ ६ बर्षिय दाजुले दुई महिनाकि सानि बहिनी च्यापेर खाना खोज्दै मंदिर सम्म जाने गरेको पाइएको छ ।

कतिसम्म बिजोग भने आमाले त सानो छदा छोडेर गइन नै उता आफ्नो बुवा समेत कता छन् भन्ने बिल्कुलै थाहा नभएको अवस्था रहेछ ।

आर्थिक अभाव यति छकि हजुरआमाको शरणमा बस्दै आएका ती साना बालक र सानि बुनु ,कोठामा छ भन्ने केही पनि नभएपछि अन्तत अन्न खानाको आश गर्दै मंदिरसम्म आउने गरेका छन् ।

हजुरआमा पनि शारिरक अशक्त हुनुहुदो रहेछ, मान्छे भएसि खानै परो फेरि यति स-साना नानिबाबुलाई खुवाएन भने त के हाल हुदोहो ।घन्टौ लामो यात्रा गरेर एकमुठ्ठि अन्नका लागि हजुरमा सहित नातिनातिना मंदिरसम्म आउने गरेका रहेछन् ।


Post a Comment

Previous Post Next Post