विराटनगरकी २३ वर्षीया मेघा घिमिरेलाई टिकटकमा २३ लाख जनाले फलो गर्छन्।
पाँच वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएकी घिमिरे टिकटकबाट अरू मानिसहरूले दिने मायाले आफ्नो आत्मबल बढेको बताउँछिन्।
उनी भन्छिन्, "भिडिओ हेरेर कसैको मेरो हिम्मत बढेको छ भन्नुहुन्छ, मलाई एकदम खुसी लाग्छ।"
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ।
