आराम गर्छु भनेर गएकी श्रीमती कोठामा यस्तो अवस्थामा फेला परिन, हे भग्वान यस्तो कसैलाई पनि नहोस्

काठमाडौं । भारतमा अप्रिय घटना घटेको छ । राति सुतिरहेको बेला छिमेकका एक पुरुषले महिलाको कर णी गरेका छन् । यो घटना भारतको नोएडाको बुद्ध नगरको हो ।

महिला घरको काम सकेर सुत्नलाई आफ्नो कोठमा गइन् । उनका श्रीमान केहिबेर छत्तमा बस्नका लागि भनेर गएका थिए । त्यहीबेला रिंकु नाम गरेका छिमेकी महिलाको कोठामा पसे ।

महिला चि’च्या’उन खोज्दा रिंकुले उनलाई ज्या ‘न मा’र्ने ध’म्कि दि’एर उनको करणी गरे । घटना पछि उनीहरुले प्रहरीकोमा उजुरी दिए । प्रहरीले रिंकुलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको छ ।
त्यस्तै रुन्टिगढी गाउँपालिकामा किशोरीलाई कर णीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया पोजेटिभ किशोरीलाई गरेको आरोपमा ३६ वर्षीय इन्जिनियर शेषमणि पौडेल पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए।

‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा कर णी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्’, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।

सार्वजनिक जवाफदेही पद धारण गरेको व्यक्तिले किशोरीमाथि त्यस्तो ह र्कत गर्नु अत्यन्तै दुखद भएकाले प्रहरीले कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। ‘पक्राउपछि इलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई मुद्दा चलाएर थप अनुसन्धान थालिएको छ’, सुवेदीले भने।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले कर णी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post