घटना लुकाउन ला’श खोलामा फा’ले, श’रीरमा एउटा पनि क’पडा थिएनन्, आमाबुबाले रुँ’दै सुनाए (भिडियो हेर्नुस्)

११ बर्षे छोरा र ७ बर्षकी छोरीलाई घरमा छोडेर ‘टिकेपताल ढोलढुंगा काकुनहाल्ने रातामाटा कच्ची सडक निर्माण योजना’को भुक्तानी लिन फारुला बजार गएकी दार्मा गाउँपालिकाको फारुलाबजार गएकी सल्यान दार्मा गाउँपालिका वडा नं ५ का खिम बहादुर खड्काको २८ वर्षे श्रीमती गिता खड्का भनिने खिमा खत्री खड्का साँझ घर फर्किनन् । उनि कहिल्यै नफर्किने गरि भोलिपल्ट बिहान (असार १ गते) स्थानिय ज्यूँला खोलाको किनारमा मृत अवस्थामा भेटिईन ।

छोरि मृत अवस्थामा भेटी लगत्तै उनका बुबा आमा मिडिया मा आएका छन्। गीताको को मृ”त्यु खोलाले बगाएर भएको हो भने ता पनि बुबाआमाले यो कसैले ह”त्या गरि फालेको हो भनि दा’बि गरि रहेका छन्। किन भने बजार गएको गेटाले केहि गहना पनि लगेर गएकी थिइन् तर उनि त्यो अवस्थामा हुदा उनको कुनै गहना पनि थिएन र शरीर भरि नि’लो डा’म देखिएको थियो।

स्थनियका अनुसार उक्त खोला मान्छे बगाउने जत्रो थिएन। हामि सधै तर्ने खोला हो र गीता को शरीरमा भित्रि कपडा पनि थिन भनेका छन्। भोलिपल्ट विहान छोराछोरीले साईला काकालाई आमा घरमा नआएको जानकारी दिएपछि उनको बारेमा सोधिखोजी सुरु भएको थियो ।

अघिल्लो दिन सडक आयोजनाको रकम भु’क्तानी लिएर फारुला बजार बाट भैंसीलाई घाँस हाल्ने हतार छ भन्दै उनि घर तर्फ लागेकी थिईन । त्यतिवेला मृ’तक खिमाका श्रीमान धन कमाउने शिलशिलामा भारतमा रहेका थिए ।

उनि ‘टिकेपताल ढोलढुंगा काकुनहाल्ने रातामाटा कच्ची सडक निर्माण योजना’को कोषाध्यक्ष थिईन । त्यसदिन निर्माण सम्पन्न भैसकेको सडक योजनाको रकम भुक्तानी लिन उनि लगाएत समितिका अध्यक्ष उनका जेठाजु गिमबहादुर खड्का र सचिव उनको भदा नाता पर्ने डिल्ली वली फारुला बजार गएका थिए ।

माईतमा भदा बुहारीको मृ’त्यु भएको थियो । धामी झाक्रि बसाल्ने कुरा रैछ ,त्यसैले गाईको दुध चाहिने भएकाले जेठ ३० गते म गाईको दुध लिएर माईत गएको थिए । जेठ ३० गते म माईतै बसे ।

१ गते बिहान समितिका सचिव डिल्ली वलीले आजै सडकको भुक्तानी लिन फारुला जानुपर्ने भयो भनेर फोन गरे ।’ आजै किन भनेर सोध्दा ‘फुपुले (मृतक) जाम भन्नुहुन्छ, नत्र फुपु कालापार (कालापहाड – भारत ) जाने रे, भनेर जवाफ दिएको उनि बताउछन । तर उक्त दिन बिहान श्रीमती संग फोनमा कुरा भएको भएपनि कालापार (कालापहाड – भारत ) जानेबारे केहि कुरा नभएको उनका श्रीमान् खिमबहादुर खड्काले बताए । भुक्तानी लिन फारुला बजार जाने लागेको बारे भने उनले जानकारी गराएकी थिइन् ।

त्यसपछि आफु पनि माईत बाट घर आएको र खाना खाँदासम्म ढिलो भैसकेकोले समितिका सचिव डिल्ली वलीलाई वाईक ल्याएर लिन आउन भनेर आफुहरु २ जना फारुला तर्फ गएको तर त्यसभन्दा अघि नै मृतक खिमा पैदल हिडेर फारुला बजार तर्फ गएको उनको भनाई छ । आफुहरु (अध्यक्ष र सचिव ) फारुला पुग्दा कोषाध्यक्ष मृ’तक खिमा पहिला नै त्यहाँ पुगिसकेको खड्का बताउछन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post