जंगलमा १० जना छोराछोरी जन्माएकी यि आमाको कथाले कसका आँखा नरसाउलान्, भिडियोमा हेर्नुहोस्

 धनमाया तामाङले १० जना छोराछोरीलाई जन्म दिइन् । अहिले उनको उमेर ६७ बर्ष पुग्यो । चेपाङ गाउँमा आफ्नो जिवन बिताएकी धनमाया तामाङले सबै छोराछोरीलाई जंगलमै जन्म दिइन् । उबेला सुत्केरी हुनको लागि अस्पताल जाने चलन थिएनन् ।

‘अस्पताल कहाँ कस्तो हुन्छ हामीलाई थाहा समेत थिएन ।’ धनमाया तामाङले भनिन्, ‘अहिले अस्पताल बनेका छन्, छोरी बुहारीहरु बच्चा जन्माउन अस्पताल जाने गर्दछन् ।’ अहिले सरकारले सुत्केरी अस्पतालमै गराउन भनेको छ । तर धनमायाको पालामा त्यस्तो थिएन ।

जंगलमा गोठालो गएको बेलामा र खेतबारीमा काम गर्दागर्दै उबेला छोराछोरी जन्माउने गरेको उनले सुनाएकी छन् । अशिक्षाका कारण उबेलामा सबैले धेरै सन्तान जन्माउने गरेको भन्दै धनमायाले भनिन्, ‘धेरै सन्तान जन्माउन पढाउन लेखाउन, पालनपोषणमा धेरै नै समस्या हुन्थ्यो ।यहाँ थिचेर भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post