शरीर पुरै यो के भयो यस्तो ड र लाग्दो, क ठै (हेर्नुस् भिडियो)

गुल्मी जिल्ला धरकोट गाउपालिका वडा नम्बर ६ दाम्रा कि ३५ बर्षिय पुतला पाण्डेको जिन्दगी अहिले बि च ल्लिमा परेको छ ।घर नजिकैको सामुदायिक वनमा ठूलो आ गो लागि हुदा निभाउने क्रममा पुतला आ गो मा परेपछि उनको यस्तो दयनिय अवस्था भएको हो ।

उपचार गर्न पाल्पा पुगेकि पुतलाको स्वास्थ अवस्था पनि निको हुँदै थियो तर उपचार गर्दागर्दै पैसानै सकिएपछि र उल्टै अस्पताललाई पैसा दिने ऋण लागेपछि जिन्दगीबाट हार खाएर अन्तत बि ब स भएर घर फर्किनु परेको छ ।घरमा बुवा आमा बिरामि र स-साना छोराछोरीको स्याहार गर्दै आएकि पुतलालाई यस्तो भएपछि अहिले पुरै परिवारनै त ह स न ह स भएको छ ।

यस्तो दु र्ग ति भइरहदा आफुलाई मा रि दिन समेत डाक्टरलाई आफुले भनेको तर मान्छे मा र्न सक्दैनौ उहाहरुले भनेपछि यसरी बाच्न बि ब स भएको उनी बताउँछिन् ।आफ्नो के होला छोराछोरीको भविष्य के होला परिवारको के होला भन्दै उनी हदसम्मको दु खि छिन् ।आजको यश शृङ्खलामा तिनै चेलिको बे द ना प्रस्तुत गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post