संसारकै अनौठो ठाउँ जहां अगाडिबाट तालि बजाउँदा माथिबाट पानी आउँछ

एजेन्सी । ताली बजाउँदा पानी तालबाट माथि उठेको देख्नु भएको छ ? यो रोचक प्रशंग हो भारतको झारखण्डस्थित बोकारो जिल्लाको यो एक कुण्डको । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

जसका कारण यो कुण्ड अहिले विश्व चर्चित बन्न सफल भएको छ । यो अनौठो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ ।जहाँ नुहाउनाले छालाको रोग हट्ने समेत विश्वास भारतीय मडियाहरुले छापेका छन् ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन े अन्तराष्ट्रिय समाचार स्रोतहरुले उल्लेख गरेका छन् । निकै सफा रहेको यहाँको पानी गंगा नदीमा मिसिन्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post