खाद्यान्न सकिए यी नम्बरमा फोन गर्नुस्, गाडीले घरमै ल्याइदिन्छ

भोलिबाट काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ । किराना पसल समेत सञ्चालन गर्न नदिने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post