काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला झु’ण्डिएको अवस्थामा फेला परेकी छिन् ।
कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी ती महिला सोमबार बिहान झु’ण्डिएको अवस्थामा फेला परेकी हुन् पिपलडाँडा खेल मैदानमा अहिले स्थानीयको ठूलो भीड लागेको छ ।
ती महिला को हुन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेकाे छ ।