आफ्नै श्रीमतीले यसरी गरिन् श्रीमानको हत्या

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्

उनलाई इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हााँसिपुरबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको हो।

संगीताले घरायासी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।विवाद के थियो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post