श्रीमान श्रीमती पक्राउ काम नै यस्तो गर्ने रैछन

कैलालीमा घरमा लुकाएर राखिएको लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा इप्रका मालाखेतीबाट खटिएको टाेलीले गोदावरी नगरपालिका-५ गेटा बस्ने  २० वर्षीय अनिता राना र निजको श्रीमान  २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेकाे हाे ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post