हार्दिक श्रद्धाञ्जली कठै खाउ खाउ लाउँ लाउँ भन्ने कलिलो उमेरमै यसरी फालिन आफ्नो ज्यान

ललितपुरमा झु”न्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृ”त्यु भएको छ। सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृ”त्यु भएको जिल्ला प्र”हरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार चौधरी आफ्नै घरमा झु”’न्डिएको अवस्थामा फे”ला परेकी थिइन्। ‘घरमा बुधबार बिहान ९ बजेतिर उनी आफ्नै कोठामा झु”’न्डिएकी रहिछन्,’ उनले भने, ‘त्यसपछि अर्धचेत भएकी उनलाई परिवारले पाटन अस्पताल पुर्‍याएको थियो।

पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृ”त्यु भएको एसपी शाहीले बताए। उनका अनुसार चौधरी केही समयअघि मात्रै स-परिवार घर गएकी थिइन्।त्यसपछि मंसिर छ गते काठमाडौं फर्किएर बुधबार कलेज पनि गएकी थिइन्। लामो समयपछि उनी हिजो कलेज गएकी रहिछन्। 

कलेजमा अनुशासन विभागका प्रमुखले केही साधेका रहेछन्। यो कुरा अनुसन्धानको विषय रहेको छ,’ उनले भने, ‘सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको रहेछ।’पाटन अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृ”त्यु भएको एसपी शाहीले बताए।

उनका अनुसार चौधरी केही समयअघि मात्रै स-परिवार घर गएकी थिइन्। त्यसपछि मंसिर छ गते काठमाडौं फर्किएर बुधबार कलेज पनि गएकी थिइन्।

लामो समयपछि उनी हिजो कलेज गएकी रहिछन्। कलेजमा अनुशासन विभागका प्रमुखले केही साधेका रहेछन्। यो कुरा अनुसन्धानको विषय रहेको छ,’ उनले भने, ‘सो क्रममा उनलाई कलेजले निष्कासन समेत गरेको रहेछ।

कलेजले ती शिक्षकलाई निलम्बन गरेको समेत उनले बताए। चौधरीको शव पो”’स्टमर्टमका लागि पाटन अस्पतालमा राखिएको छ। प्रहरीले घट”नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यो पनि- ईभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले बिहीबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । विगत लामो समयदेखि दुई पाङ्ग्रे सवारी बिक्रीवितरण गर्दै आएको कम्पनीले हाल चार पाङ्ग्रे सवारीसाधनको लागि अत्यधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

ईभी नेपाल मोटर्स एउटा उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी वितरक ब्राण्ड हो । यसले हाल बिलिङ मोटर्सअन्तर्गत पिटी एसजीएमडब्लू मोटर्स इन्डोनेसियाको लागि उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेसियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको बिलिङ एअर ईभी कार लन्च गरेको छ ।

इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध छन् । २०० देखि ३०० किलोमिटर माइलेजे चार घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको बिलिङ ईभी टेस्ला संसारकै सबैभन्दा बढी बिक्री हुने दोस्रो नम्बरमा रहेको कम्पनीको दाबी छ ।अब नेपालभर नै ईभी नेपाल मोर्ट्स (बज्र ग्रुप)ले डिलर सञ्जाल बढाएर बिक्रीवितरण गर्ने लक्ष्य राखेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post