
चितवन २ मा भारी मतान्तर सहित बिजय भए प छी रबि लामिछाने चितवन का जनता को सेवामा दिन रात खटिएका छन। कहिले बाटो बनाउन त कहिले पुल न बनाउने ठेकदार समाउन रबि ब्यस्त छन ।
केही दिन यता रबि रमनगर का जनता लाई पानी खुवान भन्दै भ न पा २९ को पानी को मुहान मा ब्यस्त थिए ।आज (सोमबार ) भने रबि लामिछाने चितवन को कर्णाली भनेर चिनेने चेपाङ समुदाय हरुको बाहुलेता भएको कालिका नगरपालिका वार्ड नम्बर १० मा पुगेका छन।
कालिका १० मा रहेको १ स्कुल मा रबि आज पुगे का थिए । रबि पुग्दा साना साना बालबा लिका हरु पातलो लुगामा लुग लुग कम्दै स्कुल को कुनामा ब सेको थिए ।
यस्तो अबस्थामा देखि सके पछी रबिले सरकारि त बर बाट सके सरकारी लगानी मा न भए ब्यक्तिगत लागानी मा भए पनि घर बास सहित् को स्कुल को ब्यबस्था गर्ने बताएका छन । यश सङै रबिले चित वन भरी मा ५ ठाँउ मा घर बास सहित् को स्कुल स्थापन गरि चेपाङ समुदायका बालबालिका लाई शिक्षा को पहुँच मा ल्याने बताएका छन।
हेर्नुहोस् भिडियो