चुनावले गाँसेको जोडी: स्थानीय चुनावमा कट्टर बिरोधी, संसदीय चुनावमा श्रीमान श्रीमती !

तर, फरक विचारधारा र फरक पार्टीमा सक्रिय रहेका दुवैको अबको राजनीतिक यात्रा एकै संगठनबाट हुने कि पुरानै संगठनबाट हुने भन्नेबारे निर्णय गरिनसकेको कार्की बताउँछिन् । 

कार्कीका अनुसार यस प्रश्नको उत्तर दिने वेला आइसकेको छैन ।कार्की भन्छिन्, ‘विवाह गर्नेब हाम्रो निर्णय अचानक भएको हो । यसकारण सबैजना ‘सक्ड’ हुनु स्वाभाविक नै थियो । आजसम्म दुवैले राजनीति क रुपमा समाजलाई योगदान दिएकाले विचार र सोच मिलेर यो निर्णयमा पुग्यौं ।

तर, पार्टीका साथीभाइ, अग्र ज नेताहरुले राजनीतिक रुपमा सक्रिय नहुने कि भनेर चिन्ता लिइर हनुभएको छ, त्यो स्वाभाविक हो । हामी दुवै राजनीतिलाई माया गर्ने, राजनीतिले नै हामीलाई जोडेकाले हामी दुवैको राजनीति ओझेलमा पर्नेछैन । हामी दुवै सक्रिय हुन्छौं ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post