छोरो नजन्माएको निहुँमा पत्नीलाई जि:उँदै जलाए पछि ...

आफ्नी आमालाई जिउँदै ज”लाइएको ६ वर्षपछि एक किशोरीले न्याय माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अप”राधीलाई का”रागार पुर्‍याइएको छ ।

अहिले २१ वर्ष पुगेकी ह”त्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको बयानअनुसार उनीहरूको आफ्नै पिता मनोज वंशललाई आजीवन कारावास सजाय दिइएको हो ।ती दुवै छोरीले आफ्नो पिताले आमालाई छोरो नजन्माएको निहुँमा सधैँजसो पिट्ने गरेको बयान दिएका छन् ।

तर, मनोजले आफूमाथि लगाइएको अभियोगहरू अस्वीकार गर्दै आफ्नी पत्नीले आ”’त्मह”त्या गरेको बताएका छन् ।उत्तरी भारतीय राज्य उत्तर प्रदेशको वुलन्दसार शहरस्थित अदालतले मनोजलाई छोरो नजन्माएको भन्दै पत्नीको ह”त्या गरेको अ”भियोगमा दोषी करार गरेको हो ।

छोरोले परिवारको बिँडो थाम्ने र बुढेसकालमा आमा बुबा पाल्ने तर छोरीहरू दाइजो लिएर आफ्नो पतिका घरमा जानेजस्ता अझैसम्म व्याप्त सामाजिक विचारधाराको कारण भारतमा छोरालाई बढी प्राथमिकता दिने गरिएको पाइन्छ ।

जसको कारण भारतमा कोखमा छोरी रहेको थाहा पाएपछि वर्षेनी दशौँ लाखको संख्यामा ग”र्भपतनमार्फत भ्रुण ह”त्या हुने गरेको छ । मनोजले पनि आफ्नी पत्नी अनु वंशललाई पेटमा छोरी रहेको थाहा पाएपछि ६ पटकसम्म ज’बरजघस्ती ग”र्भपतन गराएको बुझिएको छ ।

डसन् २०१६ को १४ जुनको बिहान मनोजले परिवारका अन्य सदस्यको सहयोगमा अनुको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताइएको छ । शरीरको ८० प्रतिशत भाग जलेका अनुको उपचार गर्ने क्रममा केही दिनपछि अस्पतालमै मृ”त्यु भएको थियो ।

१५ र ११ वर्षको उमेरमा अनुका ती दुई छोरीले तत्कालीन मुख्यमन्त्री अखिलेश यादवलाई आफ्नै र”गतबाट स्थानीय प्र;;हरीले ह”त्यालाई आ”त्मह”त्याको रूप दिएको भन्दै पत्र लेखेपछि यो मुद्दा चर्चामा आएको थियो ।

बीबीसीबाट यस्तै,,,आइतबार बिहान गएको भूकम्प ६ म्याग्नेच्युडको भएको र खोटाङको हलेसी केन्द्रबिन्दू भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा नेपालका पूर्वी भूभागसहित काठमाडौं उपत्यकामासमेत भू”कम्पको धक्का महसुस भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post