दाइले यसरी ब’न्चरो हानेर बुवाको ह’त्या, १७ वर्षीया बहिनीको यस्तो बिचल्ली (हेर्नुस् भिडियो)

बैतडीमा दाइले बुबाको हत्या गरेपछि एक किशोरीको विचल्ली भएको छ । डिलाशैनी गाउँपालिका–५ सेराका २४ वर्षीय लोकेन्द्र जोशीले शुक्रबार बिहान ५ बजे आफ्नै ६८ वर्षीय बुबा अन्तराम जोशीको ब*न्चरो प्र*हार गरि ह*त्या गरे ।

बुबाको ह*त्या गरेका दाइ जेल जाने निश्चित भएसँगै १७ वर्षीया किशोरी रमिता बिचल्लीमा परेकी हुन् । रमिताकी आमाको १३ वर्षअघि नै मृ*त्यु भएको थियो । ‘म चार वर्षकी छँदा आमाको मृ*त्यु भयो । बुवा, दाइ र म मात्र घरमा बस्थ्यौँ । अहिले दाइले नै बुबाको ह*त्या गरेपछि म एक्ली भएँ । मेरो कोही छैन,’ रमिताले भनिन् ।

हेर्नुस भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post