कठै बरा!! उपचार गर्दागर्दै सबै सम्पति सकियो, बुबाआमा ध”र धरी रो”ए, (हेर्नुहोस भिडियो)

२१ वर्षको कलिलो उमेरमा पाएको यो दुःख र वेद”ना। तपाईं कल्पना सम्म गर्न सक्नु हुन्न, बुढेसकालको साहरा छोराछोरी भएपनि एउटा सन्तान, जसले मुखबाट खान त के थू”क समेत नि”ल्न सक्दैनन्। पहिले 80 केजिका अहिले जिउमा ह”ड्डी मात्र रहेको छ।

पेटबाट खाना पाइपको सहायताले खान खुवाइन्छ उनलाई। घरको ऋ”ण तिर्न भनी काठमाण्डौ आएका उनी काम गर्दा गर्दा खान समेत बि”र्सिएर उनलाई अल्सर भएर त्यो बा”त बिस्तारै क्यान्सर।

घरबाट लाखौं पैसा सकिएको छ। आमा बाबा दुवैजना रुँदै बस्छन। अझै १२/१४ लाग्ने अवस्था छ तर घरबाट तिर ए सक्ने अवस्था छैन। सबैले सहयोग गर्नुहोला

हेर्नुहोस भिडिय

Post a Comment

Previous Post Next Post