बाँसको झाडीमा लगी जबरजस्ती गरेपछि…

महिलालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगी नवराजले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post