जेरीले शंकरलाई दिएको अन्तिम सन्देशले संसार रु”वायो (भिडियो सहित)

बिगत लामो समयदेखि नेपाली गीतसंगीतमा छाएकी जेरीको यतिबेला औपचारिक रुपमा नै सम्बन्ध बिच्छे द भएको छ । सम्ब न्धविच्छेद पछि मनलाई थम्थम्याउन मन छुने दोहोरी गीतहरु गाईरहेकी छिन उनी ।

प्रत्यक्ष घम्साघम्सी दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारीत गीतहरु अहिले सा र्बजनिक भैरहेका छन ।लोकदोहोरीमै सक्रीय कलाकार शंकर क्षेत्रीसँग जेरीले साँढे दुईबर्ष अगाडि बिबाह गरेकी थिइन ।

उनिहरुले पाँछ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेका थिए । तर बिबाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । अन्ततः उनिहरु सम्बन्धलाई निरन्तरता नदिने निष्कर्षमा पुगेका हुन ।

केही दिन अगाडिसम्म जेरीको आफ्नी छोरीकै लागि भएपनि सम्बन्धलाई टिकाउन अनेकन प्रयासमा थिईन । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी ईच्छुक रहने सम्भावना रहेको जेरीले बताएकी थिइन।

तर खासमा डिभोर्स चाहने गायिका जेरीभन्दा पनि पति शंकरकै कारण सम्वन्धबिच्छेद हुन पुगेको सामाजिक संजालमा भाईरल भैरहेका केही भिडियोहरुले वताईरहेको छ ।त्यस्तै गायिका बबिता बानिँया जेरीको नयाँ गीत चोट सार्बजनिक भएको छ । उक्त गीत सिद्धकाली डिजिटलको युट्युब च्यानलमार्फत शुक्रबार सार्बजनिक गरिएको हो ।

यो गीतमा जेरीको शब्द रहेको छ भने बिरही कार्कीले संगीत भरेका हुन । त्यसैगरी लोकप्रिय गायक राजु परियार र गायिका पुर्णकला बिसीले त्यस गीतमा सुमधुर आवाज दिएका छन ।गायिका बबिता बानियाँ जेरीले आफ्नो यथार्थ जीवन कहानीमा आधारित उक्त गीत रचना गरेर बजारमा ल्याएको हो ।

साथै गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ जेरी कलालार राजु आर डी र निरोज भट्टले अभिनय गरेका छन । स्मृति तिम्ल्सिना गुरुआमाले भिडियोको निर्देशन गरेकी हुन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post