नातीले आफ्नै बोजु भगा’यो, राती आएर बिहान जाने नातीको यति घिनलाग्दो कर्तुत(भिडियो सहित

झापा मा नाति ले आफ्नै तीन स न्तान भएकी बोजे भगाएको कुरा अगाडि आएको छ । छोरीहरुले आमाको यस्ता घिनलाग्दा राजहरु खोलेका छन ।

नाति पर्ने युबासँग घरमा सँगै रात बिताउने छोरी हरुको लागि किनिएको गर गहना बेचेर लैजाने जस्ता काम गरेकी रहेछिन तिनले ।

ट्वठ कुवर ना मक श्रीमान र सारा कुवर नामकी श्रीमती को ३ छोरी सहित को परिवार थियो। ज्ञानेन्द्र प्रताप नामको पुरुषको नाम सारा सँग समाज मा सबैले जोड्न थलि सकेको तर ट्वठ कुमारलाई भने त्यति शंका नरहेको उनले बताए ।

म पहाड मा आमासँग बसेको फाइदा उठाएर नाठो लाई घरमा ल्याएको मलाई थाहा थिएन । तर नानि हरुलाई रहेछ तर कुटेर नभन्नु भनेका रहेछन ट्वठ कुवर ।

मैले पुलिस पनि ल्याए । ४ दिन बित्दा पनि केही प त्तो छैन र म पत्रकार को सहयोग माग्न आएको हु फेला पारेर म कानुन बमोजिम जे हुन्छ म सजाय भोग्न वा दिन दुबै गर्न तयार छु भने ट्वठले ।

थप जानकारी को लागि भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post