छोराले आफ्नै आमा र काकाको यसरी ह`त्या गरेपछि

झापामा एक ब्यक्तिले खु`कुरी प्रहार गरी आफ्नै आमा र काकाको ह`त्या गरेका छन् ।

झापाको कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले शनिबार राति आफ्नै ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खु`कुरी प्रहार गरी ह`त्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको हाे । पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको ह`त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post