पीडित किशोरीको पूरा बयान यस्तो छ : सन्दीपले रुँदा पनि


किशोरीको पूरा बयान यस्तो छ : सन्दीपले रुँदा पनिकाठमाडौं । सन्दीप लामिछानेविरु’द्ध जाहेरी दिने किशोरीकाे बयान बाहिर आएकाे छ । लामिछानेविरुद्ध जबर’जस्ती कर’णीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबर’जस्ती क’रणी भएको बयान दिएकी छिन् ।

प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बारेमा आफूमाथि भदौ ५ गते राति दुईपटक जबर’जस्ती क’रणी भएको बयान दिएकी हुन् किशोरीले बयानकाे क्रममा प्रहरी समक्ष भनेकी थिइन्,’आफू निदाएको बेला आफूमाथि जबर’जस्ती क’रणी भएको र पहिलो क’रणी भएको एक घण्टापछि पुनः आ’फूमाथि दाेस्राे पटक करणी भएकाे हाे।

उनले थप्दै भनेकी थिइन्,’सन्दीपले आफूलाई नगरकोटमा पुर्‍याएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ झुक्याएर लागि दुईपटक बला’त्कार गरेँ।’

आज प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको दाबी गरेकी हुन् । क’रणीका क्रममा सन्दीपले आफूलाई पि’टेको समेत उनले बयान दिएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जब’रजस्ती क’रणी गर्दा आफूलाई ढा’डमा जोडले हानेको बताएकी छन् ।

यता हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको बताएका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post