यस वर्षको तिहारमा भाइटीकाको उत्तम साइत...

यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको सोमबार बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post