किसान नरसिंहले बाँझो जमिन खन्दा ५ किलो सुन सहित अरु बहुमूल्य गहनाले भरिएको माटो’को भाँडो फेला पारे पछी ....


अहिलेको अवस्था देखेर कसैलाई’पनि नहेप्नु । किनकी हरेक मानिसका दिन आउँछन् । कसैलाई भाग्यले चम्काउँछ त कसैलाई परिश्रमले चम्काउँछ ।

भारतको तेलं’गानाको जनगाँव जिल्लाको पेम्बर्थीमा एक मानिसका लागि यस्तै भएको छ । एक गरिब किसानको आँखा उज्यालो भयो जब बिहीबार बाँझो जमिन खन्ने क्रममा सुनले भरिएको भाँडो भेटियो ।

किसान नरसिंहले ५ किलो सुन सहित अरु बहुमूल्य गहनाले भरिएको माटो’को भाँडो फेला पारे। त्यस’को लागत करिब २ करोड रुपैयाँ छ। एक हजार देख्न धौ–धौ पर्ने किसानको हातमा एकै पटक २ करोड परेको छ ।खजाना भेटिएको खबर चैत्रमा खरमा लागेको आ’गो जस्तै फैलियो र सयौं मानिसहरु भेला भए।

प्रशासनका मानिसहरु पनि हतारमा घट’नास्थलमा पुगेर अनुसन्धान सुरु गरे। सुन बरामद गरी जाँ’चको लागि पठाइएको छ।तर कानून अनुसार उक्त सम्पत्ति कसको हो भन्ने प्रमाण फेला नपरे भेट्ने किसान’लाई राज्य’कोषमा केही हिसाब राखेर दिइन्छ । यसैले अब किसान माला’माल हुने भएका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post