फेसबुकबाट लव परेर बिहे गर्दा भयो यस्तो बिजोक (भिडियो सहित)

 

फेसबुक मार्फत चिनजान अनि कुराकानी भएर लभ परेर बिबाह समेत गरे पछि बिजोक भएकी एक महिला यतिबेला मिडियामा आएकी छिन्। उनले फेसबुक मार्फत चिनजान भएपछि नेपालमा रहेको आफ्नु माइती छोडेर श्रीमान सँग भारत गएकी रहेछिन्।

उनले भारतमा आफ्नु श्रीमानको कारण धेरै नै दुःख पाए पछि पुनः नेपाल फर्किनु परेको थियो। उनको भारतमा एक छोरा समेत भएको तर आफ्नु श्रीमानको धेरै नै तनाव दिने बानीका कारणले गर्दा नै उनले छोरालाई समेत छाडेर नेपाल आउनु पर्ने वाध्यता भएको बताएकी छिन्

‘मलाई मेरो श्रीमानको धेरै माया नभएपनि छोराको धेरै नै याद आउँछ तर श्रीमानले दिएको तनाव सहन नसकेर नै मैले यस्तो कदम चलाउन बाध्य भएको थिए। आफुले जन्म दिएको छोराको माया त धेरै नै लाग्छ अहिले पनि। बच्चाको जन्म भएपछि मेरो भरोसा मात्रै छोड्नु हुँदैन किन भने मैले कसरी बच्चालाई हुर्काउन सक्छु।’मैले मेरो बच्चालाई बाटोमा बिस्कुट मात्रै खुवाएर राखेको थिए। अरूको बच्चालाई मिठो मिठो खाने कुरा खाएको देख्दा मेरो धेरै नै मन रुन्थ्यो। आफ्नो बच्चालाई उसको आहार पनि खुवाउन सकेको छैन मैले भन्ने लाग्थ्यो।

मेरो बच्चा पेटमा भएको बेला उसले मलाई थुप्रै शारीरिक तथा मानसिक तनाब दिने गरेको थियो त्यसपछि मैले जसोतसो बच्चा जन्माए तर बच्चा जन्माए पछि मलाई झन् तनाव भयो। उसले मलाई त्यसपछि वास्ता समेत गर्न छोड्यो अनि अर्कै केटीसँग घरबार गरेर बस्न थाल्यो।’

भिडियो हेर्नुस्

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post