हार्दिक श्रद्धाञ्जली दु’र्घटना हुँदा १४ जनाको मृत्यु, यति ठूलो संख्यामा घाइते Rip लेखी मृतकको आफन्त सामु पुर्याइदिनु होस्

ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो ।त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन।

भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्क विहीन भएको थियो ।त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post