आफ्नो छोरालाई लिन गएकी आमाको रु;वा;बा;सी फेरी किन छुटेनन, नायक पल शाह? (हेर्नुहोस भिडियो)

पल शाह लाई लिन गएकी आमाको रु,वा;बा;सी फेरी किन छु;टेनन् पल शाह एस्तो देखिएको चाह आज दृश्य जुन भिडियोमामा समाबेश गरिएको छ् ।

अभिनेता पल शाहमाथि लागेको ब;लात्का;रको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा प;क्राउ परेर थु;नामा रहेका अभिनेता शाहको मु;द्दा न्यायाधीश दलबहादुर केसीको इ;जलासमा परेको थियो । तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

शाह ब;लात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ का;रागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बला;त्कारको अर्को मु;द्दा छ ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post