अन्तत: विदेशबाट सुटुक्क आएर श्रीमतिको ह त्या गर्ने श्रीमान यस्तो अबस्थामा समातिए खुल्यो रहस्य (भिडियो सहित)

कामको शिलशिलामा भारत गएका शेरबहादुर नाम्जा नाम गरेका श्रीमानले घर आईपुग्नासाथ आफ्नै श्रीमतीको घाँटी थि”चि”थि”ची रिबनले घाँटी कसेर एकदमै बी”भत्स तरिकाले ह”त्या गरेका छन । हाल यो घटनाले पुरै गाउँ नै आ”तंकित भएको छ । स्थानियबासीको डरलाग्दो बयानले नै थाहा हुन्छ कि यो घटना कतिसम्म भयानक छ भनेर ।

दुई महिना अगाडि कामको शिलशिलामा भारत गएका शेरबहादुर नाम्जालीले कसैलाई खबर नै नगरी मध्यरातमा घर फर्केर श्रीमतीको ह”त्यामात्र नगरेर सत्र बर्षकि छोरीको घाँटी रे”टेर उनलाई सख्त घाईते बनाएका छन । सानो छोरालाई घाँटी थि”चेर मा”र्ने सम्मको प्रयास गरेका रहेछन उनले । छोरीलाई एकचोटी चक्कुले हा”नेपछी दोस्रो प्रहार भने छोरोले छेकेको खुल्नमा आएको छ ।

श्रीमानश्रीमतीबिच झैझगडा भने नहुने गरेको तर घरको ॠण ज्यादै नै रहेकोले तिर्न नसकेपछी सबैलाई मारेर आफू पनि म”र्न खोजेको हुनसक्ने स्थानीयले बताए । प्रदेशबाट आएको श्रीमान दसै लिएर आउनुपर्ने तर आफ्नै श्रीमतीको का”ल बनेर उल्टो द”शा लिएर किन आए त शेरबहादुर ?

अन्तत हत्यारा श्रीमान शेरबहादुर नाम्जाली मगर प्रहरीक फन्दामा परेका छन । उनलाई प्रहरीले फिल्मी स्टाईलमा पक्राउ गर्न सफल भएको छ । हत्या गरेर फरार भएका उनलाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भएको छ ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post