खाल्डोमा बस खस्दा ७ को मृत्यु

काठमाडौं : छिमेकी राष्ट्र भारतको जम्मू कश्मीर (जे एण्ड के)मा पछिल्लो २४ घण्टामा दोस्रो ठूलो सडक दु र्घ ट ना भएको छ । राजोरीमा भएको उक्त दु र्घ ट ना मा बस खाल्डोमा ख सेको हो ।

उक्त दु र्घ ट ना मा धेरै मानिसको ज्यान गएको छ भने कयौं घा इ ते भएका छन् ।दु र्घ ट ना को खबर प्राप्त हुनासाथ भारतीय सेना, प्रहरी र स्थानीयवासी घ ट ना स्थ ल मा पुगेर उ द्दा र कार्यमा खटिइरहेका छन् ।

स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार हालसम्म घ ट ना स्थ ल बाट ७ जनाको श व फेला परेको छ ।साथै घा इ ते सबैलाई अस्पताल लगिएको छ । जानकारीका अनुसार दु र्घ ट ना को शिकार भएको बस पुँछबाट जम्मू गइरहेको थियो ।

पुँछमा भएको थियो पहिलो दु र्घ टना

यसअघि बुधबार जम्मु कश्मीरको पुँछ जिल्लाको मण्डी तहसीलसँग जोडिएको सावजियानको बुरारी नाला क्षेत्रमा तीव्र गतिमा रहेको ओभरलोड मिनिबस २५० फिट खाडलमा खस्दा १२ यात्रुको मृ त्यु भएको थियो । उक्त दुर्घटनामा २८ जना घा इ ते भएका छन् ।

मृ त्यु हुनेमा तीन विद्यालयका विद्यार्थी र चार महिला पनि रहेका छन् । उक्त दु र्घ ट ना मा १० विद्यालयका विद्यार्थी घा इ ते भएका छन् । नियमको बेवास्ता गर्दै यस बसमा बढी यात्रु भरिएको बताइएको छ । जानकारी अनुसार २४ सिटको यो बसमा क्षमताभन्दा ४० जना बढी थिए ।

क्षतिपूर्ति घोषणा

बुधबार भएको उक्त सडक दु र्घ ट ना मा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले घ ट ना प्र ति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृ त क का आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ क्ष ति पू र्ति दिने घोषणा गरेका छन् ।

सोही क्रममा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले मृ त क का आश्रितलाई पाँच–पाँच लाख र घा इ ते ला ई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post