रुखमा झुण्डिएको अवस्थामा सशस्त्र प्रहरीको शव फेला

रुखमा झुण्डिएको अवस्थामा एक सशस्त्र प्रहरीको शव फेला परेको छ। सिरहा सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको प्रहरीले बताएको छ। अनुसन्धान भइरहेको र घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताइएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post