जडिबुटी बसपार्क ह;टाउन खोज्दा पर्यो ठुलै ल;फडा, दुवै पक्षबीच हात हालाहाल एस्तो सम्म भयो : हेर्नुहोस पुरा भिडियो

जडिबुटी बसपार्क ह;टाउन खोज्दा पर्यो ठुलै ल;फडा,दुवै पक्षबीच हात हा;ला;हा;ल, एस्तो सम्म भयो : हेर्नुहोस पुरा भिडियो,एता बालेन शाहले जडिबुटी बसपार्क हटाउन खोज्दा पर्यो लफडा,दुवै पक्षबीच।

हात हालाहाल, कतिपयले बालेन शाहको यो कार्यलाई एकदम सलाम गरेका छन् भने कतिपयले बालेन शाहले अन्याय गरे भन्दै ब्यापारीहरुले आन्दोलन पनि गरेका छन् । आउनुहोस सम्पूर्ण जानकारी भिडियोमा हेरौं ।

बालेन साहको अगुवाईमा महानगर डोजरसहित पुगेको टोलीले जमिनबाट १५ फिटमुनि टुकुचा खोलाको अंश भेटेपछि महानगरबासीले मेयर बालेन साहलाई स्यावासी दिइरहेका छन् ।बुढानिलकण्ठदेखि सुरु हुने टुकुचा खोला थापाथलीको कालमोचनबाट वागमतीमा मिसिन्छ । यसको लम्बाई साढे ५ किलोमिटर रहेको छ ।

यही टुकुचा खोला वर्षौंदेखि अतिक्रमण भएको थियो । खोलामाथि अनेक संरचना बनेका छन् । यी संरचना हटाएर खोलालाई खुला गर्न महानगरलाई सजिलो छैन ।महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ । टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त ?

अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन् । अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ ।

एता बालेन शाहले जडिबुटी बसपार्क ह;टाउन खोज्दा पर्यो ल;फडा,दुवै पक्षबीच हात हा;लाहा;ल,कतिपयले बालेन शाहको यो कार्यलाई एकदम सलाम गरेका छन् भने कतिपयले बालेन शाहले अन्याय गरे भन्दै ब्यापारीहरुले आ;न्दोलन पनि गरेका छन् । आउनुहोस सम्पूर्ण

जानकारी भिडियोमा हेरौं ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post