सिरहाको गोलबजार नगरपालिकामा नालीमा फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको
छ।
आइतबार बिहान गोलबजार-६ मा महिना दिन पुगिसकेको जस्तो देखिने शिशुको
शव फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सालनालसहितको शिशु (छोरा)को शव भेटिएको हो।स्थानीयले बिहान नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाएको छ।
अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयको अनुमान छ। प्रहरीले यसबारे अनुसन्धान थालेको छ।
यो पनि.. अनुप बी ले दुई वर्षका छोराको खुत्रुके फुटा’एर पैसा निकाल्दै गर्दा उनकी श्रीमती उनी’सँग रिसा’उँदै चिच्याएकी थिइन् । तर श्रीमती’को रिसलाई बेवास्ता गर्दै अनूप बीले खुत्रुके’बाट ५० रुपैयाँ लिएर ओनम बम्पर लट’रीको टिक’ट किनेका थिए जसमा उनलाई २५ करोड (४० करोड नेपाली रूपैयाँ) को लटरी लाग्यो ।
उनी रिसाएर भनि’रहेकी थिइन् कि चिठ्ठा’को टिक’टको लागि खुत्रुके तोड्नु ठीक होइन। तर जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्या’उनै सकिन। सुरुमा त मेरी श्रीम’तीले पनि पत्याइ’नन् । तर पछि उनी निकै खुसी भइन्।
अनूप’लाई यो लटरी टिकट पाउन ५०० रुपैयाँ चाहि’एको थियो तर ५० रुपैयाँ पुगेन । यो ५० रुपैयाँ उनले छोरा’को खुत्रुके तोडेर पूरा गरे । उनका अनुसार भोलि’पल्ट चिठ्ठाको ड्र निस्किने भएकोले उनीसँग अर्को विकल्प थिएन । तर, उनको यो प्रयास सम्पूर्ण परिवा’रका लागि भाग्यको बाकस खोले’जस्तै साबित भयो ।