काठमाडौं। जहाज चढ्न लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जान लागेका दुई महिला फर्काइएका छन्।
नेपाल प्रहरीले बुधबार राति उनीहरुलाई विमानस्थ लबाट फर्काएको हो ।उनीहरु नक्कली श्रम स्वीकृति लिएर खाडी मुलुक जान लागेका बेला फर्काइएका हुन्। नक्कली श्रम स्वी,,कृति लिएर उनीहरु विमान चढ्न लागेपछि उनीहरुलाई फर्काइ एको बताइएको छ ।
उनीहरुले सुरक्षाका सम्पूर्ण चरण पार गरेर जहाज चढ्न लागेका थिए ।यी दुइ महिला फ्लाइ दुबईको जहाजबाट दुबई जान लागे का थिए। अहिले यी दईलाई गौशाला प्रहरीले उनीहरुलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको बताइएको छ ।