५ दिनदेखी बेपत्ता १६ बर्षिय किशोरीको अन्ततः शव यस्तो अबस्थामा फेला (भिडियो हेर्नुस)

कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुर भन्ने ठाउँबाट भाद्र महिनाको २० गते सोमबारको दिनबाट १६ बर्षकी आस्था शर्मा नाम गरेकी किशोरी एकाएक गायब भएकी थिइन ।

घरबाट स्कुल जान्छु भनेर हिडेकी किशोरी एकाएक हराएपछी घरका आफन्त, इष्टमित्र र साथीभाईहरुले निरन्तर खोजी गरिरहेका थिए ।निरन्तरको खोजीपछि पनि उनि भेट्टिने कुनै सुरसार नै नभएपछि अन्ततः

उनी हराएको चारदिनपछि भाद्र महिनाकै २४ गते हराएकी आस्थाको शब घरदेखि १० ११ किलोमिटर पर मोहना नाम गरेको नदिमा रहस्यमय तरिकामा फेला परेको कुरा बाहिरिएको छ ।

यत्तिका दिन हराएकी आस्था अचानक यस्तो अबस्थामा भेटिद्दा उनका आफन्त र साथीभाईहरुले यो घटना एउटा आ’त्म’ह’त्या नभएर सुनियोजित रुपमा गरेको हत्या रहेको आंशका गरेका छन । आस्थाको यसरी एकान्त खोलामा श’ब भेटिदा सबै आफन्तजनहरु अहिले शो’कमा डुबेका छन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post