पक्राउ परे श्रीमान–श्रीमती कारण थाहा पाउँदा प्रहरी छक्क

लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ सहित मकवानपुर हेटौंडाबाट एक दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१०

आनन्द टोल बस्ने २५ वर्षीय समिर सिद्धिकी र उनकी २१ वर्षकी श्रीमती रिजु कुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागुऔषध बिक्री वितरण गर्न लागेको छ भन्ने सुचनाको आधरमा सादा पोशकमा खटिएको प्रहरीको टोली सोमबार उनीहरुकै कोठाबाट ८ ग्राम २४० मिलिग्राम खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post