बस दुर्घटना हुँदा २७ को मृत्यु, २० जना घाइते

काठमाडौं : दक्षिणपश्चिम चीनको कोइचउ प्रान्तमा बस पल्टिँदा २७ जनाको मृ त्यु भएको छ भने २० जना घा इ ते भएका छन्।आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा ४७ जना सवार थिए।

कोइचउ प्रान्तस्थित सान्तु सोइ स्वायत्त काउन्टीको राजमार्गमा गु डि रहेको बस एक्कासि दु र्घ टना भएको उक्त काउन्टीको सार्वजनिक सुरक्षा ब्युरोले जनाएको छ।दु र्घ ट नाका कारण सार्वजनिक गरिएको छैन।-फाईल तस्विर

यो पनि पढ्नुहोस् : एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागू हुने गरि नयाँ दुई विशेष अफर सञ्चालन ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् ।

यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबारदेखि मंगलबार अर्थात् असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाइदै छ ।

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सूचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post