मुटु काम्ने भिडियो कार वरिपरि यसरी गो`ली हानेर मारियो मोहम्मदलाई ( हेर्नुस् भिडियो )

काठमाडौं गोठाटार गोली प्रकरणः घा`इते गार्मेन्ट व्यवसायी मोहम्मदको उपचारको क्रममा मृ`त्यु । काठमाडौंको गोठाटारमा गो`ली लागि घा`इते भएका सर्लाहीका लाल मोहम्मद दर्जीको मृ`त्यु भएको छ ।

उपचारको क्रममा मृ`त्यु भयो भन्ने जानकारी आएको छ। हाम्रो टोली अनुसन्धानमा नै छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रविन्द्र धानुकले बताए ।

उनी माथि आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गो`ली प्रहार भएको थियो ।जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनी माथि गो`ली प्रहार भएको खुलेको छ ।चार राउण्ड गो`ली प्रहार भएको खुलेको छ।

गो`ली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गो`ली हान्नेलाई लखेट्दै गएको घट`नास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गो`ली हान्ने समूह मोटसाइकल चढेर भाग्यो ।

गो`ली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको थियो।मोहम्मद दर्जी रामप्रसाद गौतमले चलाएको गाडीमा आएका थिए।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post